सबै क्रिप्टोकरेन्सीमा उछाल, कुनको मूल्य कति पुग्यो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सबै क्रिप्टोकरेन्सीमा उछाल, कुनको मूल्य कति पुग्यो

एजेन्सी । क्रिप्टोकरेन्सी बजारमा शुक्रबार उछाल देखिएको छ ।  बीटक्वाइन लगभग ६ प्रतिशतको वृद्धि देखिएको छ ।  जबकि इथेरिम ४ प्रतिशत र कार्डानो ९ प्रतिशत माथि रहेको छ । ग्लोबल क्रिप्टो मार्केट क्याप अघिल्लो दिनको तुलनामा लगभग ५ प्रतिशतले २.३८ ट्रिलियनमा बढेको छ । क्रिप्टोको मात्रा १४ प्रतिशतभन्दा बढि १०२.५९ बिलियनले बढेको छ । 

 बिटक्वाइन रु २,१८,३०५ अर्थात ५.७० प्रतिशतले बढेर ४०,४९,१४० मा कारोबार भइरहेको थियो । इथरियम रु १२,४०५ अर्थात ३.९८ प्रतिशतले बढेर ३२४,०२३ मा पुगेको छ । कार्डानो रु ८.४९ वा ७.८८ प्रतिशतले बढेर रु ११६.१५ मा कारोबार भइरहेको थियो। अर्कोतर्फ, पोल्काडोट रु १८६.११ वा ८.६७ प्रतिशतले बढेको छ ।

Read More
  • MBL - below news