एनसीसी बैंकसहित ३ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनसीसी बैंकसहित ३ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार

पु्स ९, काठमाडौं । तीन ओटा अलग अलग कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार पुस ११ गतेसम्म रहेको छ ।

 नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंक,महुली लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवारसम्म रहेको छ । 
एनसीसी बैंकले पुस १२ गते एक दिन बुक क्लोज गरेसँगै आइतवार पुस ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशलमव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा होटल हार्दिक बागबजारमा हुने जानकारी दिएको छ । 

Read More
  • MBL - below news