३ ओटा कम्पनीको शेयरमूल्य समायोजन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
३ ओटा कम्पनीको शेयरमूल्य समायोजन

पुस ९,काठमाडौं । तीन ओटा अलग - अलग कम्पनीको शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ।

यस दिन नेप्सेमा एनएमबि लघुवित्त, ज्योति विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।

 एनएमबि लघुवित्तको २१ दशमलव ५० प्रतिशत, ज्योति विकास बैंकको ११ प्रतिशत र सूर्या लाइफको १२ दशमलव ७० प्रतिशत बोनस शेयर नेप्सेमा समायोजन भएको हो। मूल्य समायोजनपश्चात एनएमबि लघुवित्तको १ हजार ५३ दशमलव ५० रुपैयाँ कायम भएको छ भने ज्योति विकास बैंकको शेयरमूल्य ४०३ दशमलव १५ रुपैयाँ  र सूर्या लाइफको ६३८ दशमलव ८६ रुपैयाँ कायम भएको छ।

Read More