काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सको आर्थिक वर्ष २०७६–७७ को वार्षिक साधारण सभा पुस १९ गते बस्दैछ । सभामा कम्पनीले सो आर्थिक वर्षको नाफाबाट १२.७% बोनस सेयर र कर तिर्न ०.६७% नगद गरी कुल १३.३७% लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ । बोनस सेयर जारी गरेपछि सेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ । यस्तै, संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने एजेन्डा पनि रहेको छ ।






_6_18_2020_12_00_28_12_8_2021_10_54_23_12_9_2021_9_49_12_12_10_2021_10_30_49_12_21_2021_5_00_58.jpg)

