एनसीएचएलको नेशनल पेमेन्ट स्वीच: यसले के के गर्छ र आम नागरिकलाई के फाइदा ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनसीएचएलको नेशनल पेमेन्ट स्वीच: यसले के के गर्छ र आम नागरिकलाई के फाइदा ?

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कार्यन्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचमा विभिन्न प्रकारका सेवाहरु उपलब्ध गराउने भएको छ। पैसा प्राप्त गर्न तथा भुक्तानी गर्नलाई छरिएर रहेका सेवा प्रदायकहरुलाई एक ठाउँमा ल्याएर सहजरुपमा कारोबार गर्न मिल्नेगरि संचालनमा ल्याउन लागिएको नेशनल पेमेन्ट स्वीचमा विभिन्न प्रकारका नयाँ सेवाहरु थप गर्न लागिएको हो। 

केहि अपवाद बाहेक आ आफ्नै प्रणालीमा रहेर स्वतन्त्र रुपमा संचालनमा रहेका सेवाप्रदायकहरुलाई एक ठाउँमा ल्याएर एउटा प्रणालीबाट संचालन हुने गरि कार्यन्वयनमा ल्याउन लागिएको नेशनल पेमेन्ट स्वीचमा थपिएका यी सेवाले आम सर्वसाधारणहरुको जीवन सहज हुने अपेक्षा गरिएको छ। 

अहिले स्वतन्त्र रुपमा आ आफ्नै प्रणालीबाट संचालन भईरहेका सेवाप्रदायकहरुलाई भोलिका दिनमा एक ठाउँमा ल्याएर एक अर्काको सेवालाई जोड्नका लागि नेशनल पेमेन्ट स्वीच कार्यन्वयनमा ल्याउन लागिएको हो। 

Read More
  • MBL - below news