नबिल बैंकको ऋणपत्र सूचीकृत


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकको ऋणपत्र सूचीकृत

मंसिर १५, काठमाडौं । नबिल बैंकको ऋणपत्र बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा  सूचीकृत भएको छ । 

कम्पनीको २२ लाख ७ हजार १०८ कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब यो ऋणपत्र बिहीवारदेखि कारोबारमा आउनेछ । मंसिर १५ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै (बिहीवार) मंसिर १६ गतेदेखि ऋणपत्र कारोबारमा आउनेछ । 

कम्पनीको ८ प्रतिशत नबिल डिबेन्चर - २०८५ नामक ऋणपत्र सूचीकृत भएको हो ।

Read More