कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले मंगलबारदेखि कमलविनायक शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सो कार्यालयको उद्घाटन गरेका हुन्।  

कार्यक्रममा प्रमुख प्रजापतिले बैंकले आगामी दिनमा जनताको विश्वास जितेर अझै जनउत्तरदायी र पारदर्शी ढंगले काम गर्ने विश्वास व्यक्त गरे।

लामो समयदेखि सिंहदरबारभित्र भारतीय लगानी रहेको बैंकले मात्रै कारोबार गर्दै आएकामा हाल पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत कारोबार सुरु हुनु सकारात्मक कदम भएको बताए। 

Read More
  • MBL - below news