कामना सेवाका शाखा थपिए


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवाका शाखा थपिए

कामना सेवा विकास बैंकले नवलपरासी, सुस्तापूर्वको देवचुली नगरपालिका–१५ प्रगतिनगर तथा कावासोती नगरपालिका–१६ डन्डामा शाखा विस्तार गरेको छ। बैंकले एकै दिन उक्त दुई शाखा सञ्चालनमा ल्याएको हो।

अझै सहज र छरितो रूपमा सेवा प्रदान गर्ने हेतुले उक्त शाखा सञ्चालनमा ल्याएको बैंकको विज्ञप्तिमा उल्लेख छ। हाल बैंकले एक सय २९ शाखा, एक विस्तारित काउन्टर र ७६ एटिएममार्फत सेवा दिइरहेको छ।

Read More
  • MBL - below news