प्राइम बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच डिजिटल सम्झौता, ग्राहकहरूलाई यस्तो फाइदा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्राइम बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच डिजिटल सम्झौता, ग्राहकहरूलाई यस्तो फाइदा

काठमाडौँ / नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै प्राइम बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । 

नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सी.एक्स ओ र अभय रिजाल, सि बिओ तथा प्राइम बैंकको तर्फबाट नकुल पौडेल, डिजिटल बिजनेशको इन चार्ज र शिव प्रकाश ढकाल, कार्ड सेन्टरको इन चार्जले आ-आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरे । 

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले प्राइम बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, प्राइम बैंकसँग आवद्ध ग्राहकहरूले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवाहरू उपयोग गर्न पाउनेछन् । 

Read More
  • MBL - below news