एनआईसी एशिया लघुवित्तका अध्यक्ष ढकालले लिए सपथ


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनआईसी एशिया लघुवित्तका अध्यक्ष ढकालले लिए सपथ

एन आई सी एशिया लघुवित्त NIC ASIA Laghubitta Bittiya Sanstha  का नवनिर्वाचित अध्यक्ष कपिल ढकालले  पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकको  बैक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट आफ्नो पद तथा गोपनियताको सपथ लिएका हुन्।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम उनले शपथ लिएका हुन् । संस्थामा निर्वाचित÷मनोनयन भएको प्रत्येक सञ्चालकले आफू निर्वाचित वा मनोनित भएको मितिले बढीमा ३५ दिनभित्र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनीयताको शपथ लिइ सक्नु पर्ने भन्ने व्यवस्था रहेको छ ।

Read More