कोरियाको स्टार रेमिट र नबिल बैंकबीच सम्झौता


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कोरियाको स्टार रेमिट र नबिल बैंकबीच सम्झौता

रौतहट । दक्षिण कोरियास्थित नेपालीको रेमिट स्टार रेमिट र नेपालको नबिल बैंक बीच रेमिटयान्स भित्रयाउने सम्बन्धिमा सम्झौता भएको छ ।

काठमाडौको हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा आयोजित एक समारोहको बीच स्टार रेमिटका अध्यक्ष रुद्र शर्मा र नविल बैंकका कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाहबीच सो सम्बन्धमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा कोरियाबाट नेपाल रेमिटयान्स भित्रयाउने, कोरिया रिटर्नीहरुलाई कसरी बैंकिङ सेवा दिने, विदेशबाट सरल, सहज र कानुनीरुपमा पैसा भित्रयाउने र त्यसलाई सदुपयोग गर्ने सम्बन्धमा चर्चा गरिएको थियो ।

Read More