एनएमबी बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबी बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

एनएमबी बैंक NMB Bank Limited ले ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशनको अनुमति दिएको हो । 

बैंकले ३५ लाख कित्ता ऋणपत्रमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्नेछ । बाँकी २१ लाख कित्ता ऋणपत्र ब्यक्तिगत रुपमा बिक्रि गरिने बैंकले जनाएको छ । 

बैंकको बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको एनएमबी इनर्जी बोण्ड नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।

Read More
  • MBL - below news