नबिल बैंक बन्यो १८औं हस्तकला व्यापार मेला र १६औं हस्तकला प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनर


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंक बन्यो १८औं हस्तकला व्यापार मेला र १६औं हस्तकला प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनर

नबिल बैंकले १८औं हस्तकला व्यापार मेला र १६ औं हस्तकला प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनरका रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ।  

नेपाल हस्तकला महासंघको आयोजनामा  उक्ता मेला शुक्रबारदेखि ५ आइतबारसम्म हयात रिजेन्सी होटल काठमाडौंमा हुँदैछ।
नबिल बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले उक्त साझेदारी पत्रमा हस्ताक्षर गरे।

यस वर्ष पनि नबिल बैंकले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको छ। महासंघसँग बैंकको यो तेस्रो सहकार्य हो।

Read More