काठमाडौं। जेनिस सोलुसनका संस्थापक अन्जनी फुयालले नेपाललाई टेकनोलोजी हब बनाउन सकने बताएका छन्। उनले भने विश्वकै अत्याधुनिक प्रविधि भित्र्याएर नेपालको डिजिटल रुपान्तरणमा योगदान पुराउने तथा दक्ष जनशक्ति तयार गर्ने हाम्रो लक्ष प्राप्त गर्न बलियो मदत पुग्ने मैले विश्वास लिएको छु।




