मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने अनुमति माग्दै बोर्ड पुग्यो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने अनुमति माग्दै बोर्ड पुग्यो

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

लघुवित्तले एफपीओ निष्काशनको अनुमति माग्दै कार्तिक २३ गते बोर्डमा आवेदन दिएको हाे ।

लघुवित्तले प्रतिकित्ता १७७ रुपैयाँका दरले ९१ लख २३ हजार ९८४ रुपैयाँ ८० पैसा बराबरको ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्नेछ ।

लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग रहेकाे छ ।

Read More
  • MBL - below news