सल्यानको दार्मामा नबिल बैंकको दिगो बैंकि तथा वित्तीय साक्षरता तालिम


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सल्यानको दार्मामा नबिल बैंकको दिगो बैंकि तथा वित्तीय साक्षरता तालिम

नबिल बैंकले सल्यान दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ।

उक्त कार्यक्रममा बैंकले दार्मा गाउञपालिकासँग दिगो बैकिङ उद्यमशीलता विकासका लागि साझेदारीसमेत गरेका छ। 

बैंकका तर्फबाट प्रबन्धक लिलाप्रसाद ओझा र गाउँपालिकातर्फबाट अध्यक्ष निमबहादुर केसीले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरे। 

उक्त साझेदारीमार्फत गाञउपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम गर्न चाहाने

Read More