हिमालयन रिको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
हिमालयन रिको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

हिमालयन रि इन्स्योरेन्सले सर्व साधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । 

 

कम्पनीको शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले आईपीओ निष्काशन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन पनि गरेको छ ।

यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति समर्थन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

Read More
  • MBL - below news