ट्राङ्लोबाट इसेवामनी ट्रान्सफर मार्फत नेपालमा रकम पठाउन सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ट्राङ्लोबाट इसेवामनी ट्रान्सफर मार्फत नेपालमा रकम पठाउन सकिने

इसेवा सेवा मनी ट्रान्सफर र विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको मलेसियाको रेमिट्यान्स् कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ। 

यस सम्झौतासँगै मलेशिया लगायत ट्राङ्लोको नेटवर्क रहेका मुलुकहरुमा रहेका नेपालीहरूले इसेवा मनी ट्रान्सफर मार्फत नेपाल पैसा  पठाउन सकिनेछ।   

साथै नेपालमा रहेका  इसेवा मनी ट्रान्सफरका ८ हजार भन्दा धेरै एजेन्ट मार्फत पैसा पाउन सकिनेछ।

Read More