महालक्ष्मी विकास बैंकको सर्वाधिक रू. २२ करोड ५८ लाख बराबरको शेयर खरीदविक्री


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी विकास बैंकको सर्वाधिक रू. २२ करोड ५८ लाख बराबरको शेयर खरीदविक्री

कात्तिक २५, काठमाडौं । साताको अन्तिम कारोवार दिन बिहीवार बजार खुलेको एक घण्टा १५ मिनेटको अवधिमा महालक्ष्मी विकास बैंकको सर्वाधिक शेयर खरीदविक्री  भएको छ ।

उक्त अवधिसम्ममा कारोबारमा आएका २१० ओटा धितोपत्रमध्ये उक्त कम्पनीकोे सर्वाधिक शेयर खरीदविक्री भएको हो । सो अवधिमा कम्पनीको रू. २२ करोड ५८ लाख २५ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू ७१९ मा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो दिन कम्पनीको शेयरमूल्य ९ दशमलव ४२ प्रतिशत घटेको छ । 

Read More