अब फेसबुक ग्रुपबाटै पैसा कमाउन सकिने, यस्तो छ उपाय


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब फेसबुक ग्रुपबाटै पैसा कमाउन सकिने, यस्तो छ उपाय

काठमाडौं । यदि तपाईं फेसबुक ग्रुप चलाउनुहुन्छ भने तपाईँका लागि खुशीको खबर छ । कम्पनीले फेसबुक ग्रुपका लागि मनिटाइजेसन फिचर ल्याउने भएको छ ।

फेसबुकले यसका लागि नयाँ टुलको टेस्टिङ गरिरहेको छ, जसमार्फत ग्रुप एड्मिनले आम्दानी गर्न सक्नेछन् । परीक्षणमा रहेको यो टुल्समा एडमिनका लागि शपिङ, फन्डरेजिङ र सब्स्क्रिप्सन जस्ता फिचर रहेका छन् ।

फेसबुकका अनुसार यी नयाँ फिचर ग्रुप एड्मिनका लागि निकै सहयोगी हुनेछन् र उनीहरूलाई मनिटाइजेसनका लागि तीन विकल्प उपलब्ध हुनेछन् ।  ...

Read More