नविल बैंकले पायो ‘ग्लोबल एसएमई फाइनान्स’ अवार्ड


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नविल बैंकले पायो ‘ग्लोबल एसएमई फाइनान्स’ अवार्ड

नविल बैंकले ‘ग्लोबल एसएमई फाइनान्स’ अवार्ड २०२१ पाएको छ। 

विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेसीकरणको लागि जिटुओको ग्लोबल साझेदारी (जीपीएफआई) बाट अनुमोदित, ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट बैंक सम्मानित भएको हो।

आईएफसी र एसएमई फाइनान्स फोरमले नबिल बैंकलाई विगतको आर्थिक वर्षमा एसएमई क्षेत्रमा हासिल गरेको प्रगतिलाई पहिचान गरी सम्मान दिएको हो।

हालकोभिड–१९ को महामारीबाट राष्ट्रिय अर्थतन्त्र प्रभावित भइरहेको अवस्थामा नबिल बैंकले सक्रियतापूर्वक आफ्नो व्यावसाय प्रक्रियालाई नविनतम निति, तथा प्रकृया मार्˚त एसएमई क्षेत्रलाई सरल, सहज र चुस्त रुपमा कर्जा उपलब्द गराउदै आएको बताएको छ। 

Read More