एनआईसी एशिया बैंकबाट एटिएम कार्डबिनै पैसा निकाल्न मिल्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनआईसी एशिया बैंकबाट एटिएम कार्डबिनै पैसा निकाल्न मिल्ने

काठमाडौं । एन आई सी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधाको सुरुवात गरेको छ । यस बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका  ग्राहकहरूले यस बैंकका देशभर रहेका ४७३ वटा एटिएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्ने बैंकले जनाएको छ ।  
 

Read More