रवीन्द्र घिमिरे बने पुनर्बीमा कम्पनीको अध्यक्ष


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
रवीन्द्र घिमिरे बने पुनर्बीमा कम्पनीको अध्यक्ष

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा रवीन्द्र घिमिरे नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले घिमिरेलाई कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो । 

नवनियुक्त अध्यक्ष घिमिरेले शुक्रबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसँग पद तथा गोपनियताको शपथ लिएका छन् । घिमिरे पोखरा विश्व विद्यालयका सह प्राध्यापक हुन् । उनले बीमा क्षेत्रको विषयमा विद्यावारिधि गरेका छन् । 

Read More