सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सर्लाहीको बयलवासमा शाखा विस्तार गरेको छ । प्रदेश नम्बर २ अन्तरर्गत पर्ने सर्लाही  जिल्लाको ईश्वरपुर नगरपालिका वडा न. ६ मा अवस्थित उक्त कार्यलयले बुधबारबाट कारोबार शुभारम्भ गरेको हो । 

यो शाखा बिस्तार संगै बैंकको शाखा कार्यालयहरुको संख्या २५५ पुगेको बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ । बैंकले हाल आफ्नो २५५ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दैआएको छ । 

Read More
  • MBL - below news