सांग्रिला डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिला डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

कात्तिक ३, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार कात्तिक ४ गतेसम्म रहेको छ । 

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ५ गतेदेखि १६ गते बन्द गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्न लागेको हो । उक्त लाभांश  प्रस्तावको लागि कम्पनीले आगामी कात्तिक १६ गते साधारण सभा बोलाएको छ ।

Read More
  • MBL - below news