सिटिजन लाइफ इन्स्योरेन्सले मनायो वार्षिकोत्सव


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन लाइफ इन्स्योरेन्सले मनायो वार्षिकोत्सव

काठमाडौं (अस) । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको चौथो वर्ष पूरा गरी पाँचौं वर्ष प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्षजस्तै यो वर्ष पनि स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्यशिविर, गरिब, असहाय तथा वृद्धवृद्धालाई निःशुल्क भोजन, सार्वजनिक स्थानमा सरसफाइ, विद्यार्थीलाई पोसाक, पुस्तक, स्टेसनरीलगायत शैक्षिक सामग्री वितरण गरेको छ ।

Read More
  • MBL - below news