असोज ३१, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको साढे २ घण्टाको अवधिमा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ ।
कारोबारमा आएका २१३ ओटा धितोपत्रमध्ये नबिल बैंकको सर्वाधिक रू. ५ करोड १२ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४६९ मा कारोबार भइरहेको छ ।




