चाडपर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेको छ ।
यो योजनाअन्तर्गत घटस्थापनादेखि सिजी डिजिटल तथा एलजी, सप शोरुमबाट एलजी, सिजी, गोदरेज, टिसीएल, सेन्सेई, केन्ट, इलिका एण्ड ब्ल्याक प्लस डेकोरको समानको खरिदमा एनएमबिको तर्फबाट २० प्रतिशतदेखि १५ सय रुपैयाँसम्मको क्यास ब्याक सुविधा र तत्काल छुटको रुपमा २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
आफ्ना ग्राहक तथा कर्मचारीका लागि सिजी इलेक्ट्रोनिक्सका सामानहरु किस्ताबन्दीमा खरीद गर्न पाउने गरी सम्झौता गरेको छ । एनएमबि बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले सिजी डिजिटल तथा एलजी सप शोरुमबाट आफूलाई आवश्यक पर्ने सामानहरु खरिद स्थलमै किस्ताबन्दीमा गर्न सक्नेछन् ।








