नेपाल एसबीआई बैंक र पोखरा फाइनान्स लिमिटेडबीच सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल एसबीआई बैंक र पोखरा फाइनान्स लिमिटेडबीच सम्झौता

काठमाडौं । नेपाल एसबीआई बैंक र पोखरा फाइनान्स लिमिटेडबीच मंगलवार सम्झौता भएको छ । पोखरा फाइनान्स लिमिटेडका ग्राहकहरुलाई गैर कोष आधारित बैंकिङ सुविधा प्रदान गर्न उक्त सम्झौता भएके हो ।

यस सम्झौता अन्तर्गत पोखरा फाइनान्स लिमिटेडका ग्राहकहरुले नेपाल एसबीआई बैंकको ऋणपत्र (बैंक क्रेडिट लेटर), भुक्तानी बिरुद्धको कागजात (डिएपी) , स्वीकृति, लोकल बैंक ग्यारेन्टीको लाभ लिन सक्नेछन् । 

बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत श्री मोहम्मद रिजवान आलम तथा पोखरा फाइनान्सका प्रमूख कार्यकारी अधिकृत श्री रविचन्द्र गुरुङबिच उक्त सम्झौता आदानप्रदान भएको हो ।

Read More
  • MBL - below news