एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा अभिनेता पल शाह


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा अभिनेता पल शाह

एनएमबि बैंकले अभिनेता पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ। 

आज प्रेस वक्तव्य जारी गर्दै बैंकले शाहसँग द्विपक्षीय समझदारी भएको जनाएको छ। शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिईएको छ। 

एनएमबि बैंकको ब्राण्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने शाहले प्रतिबद्धता जनाए। 

बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा दिइरहेको छ। 

Read More
  • MBL - below news