एनएमबि बैंकले शुरु गर्यो एआईमा आधारित भिडियो केवाईसी, अब ५ मिनेट मै खाता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि बैंकले शुरु गर्यो एआईमा आधारित भिडियो केवाईसी, अब ५ मिनेट मै खाता

काठमाडौं । एनएमबि बैंकले भिडियो केवाईसी शुरु गरेको छ । जुन एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना हो ।

एनएमबिले शुरु गरेको एआईमा आधारित भिडियो केवाईसी नेपाली बैंकिङ्ग जगतमै पहिलो प्रयोग हो ।

ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नया खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पुरा/अपडेट गर्न सक्दछन् ।

Read More
  • MBL - below news