एनआईबीएल एस क्यापिटलको साधारणसभा सम्पन्न, २६ प्रतिशत लाभांश पारित


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनआईबीएल एस क्यापिटलको साधारणसभा सम्पन्न, २६ प्रतिशत लाभांश पारित

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सो कम्पनीको साधारणसभा असोज १५ गते एनआईबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा सम्पन्न भएको हो । 

कम्पनीको सो साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट २६ प्रतिशत नगद लाभांश पारित गरेको छ । 

उक्त सभामा आर्थिक वर्ष ०७७/७८ को नाफा नोक्सानको छलफल र लेखापरिक्षक नियुक्त गरेको छ । 

Read More