पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत, साधारणसभा गर्ने बाटो खुल्यो


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत, साधारणसभा गर्ने बाटो खुल्यो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले प्रस्ताव गरेको लाभांश स्वीकृत भएको छ । बीमा समितिले सो कम्पनीबाट प्रस्ताव भएअनुसार १९ प्रतिशत लाभांश वितरणका लागि स्वीकृति दिएको हो । 

यससँगै नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा गर्ने बाटो पनि खुलेको छ । यसअघि पटक पटक लाभांश घोषणा गर्दै सो अनुसारको वितरण स्वीकृती नपाउँदा सो कम्पनीले साधारण सभा गर्न पाएको थिएन् । 

Read More