अनलाइन दोकानः सामान किन्न सजिलो, चिन्न गाह्रो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अनलाइन दोकानः सामान किन्न सजिलो, चिन्न गाह्रो

८ असोज, काठमाडौं । शंखमूलकी सुजाता बास्तोलाले एक वर्षअघि साथीलाई उपहार दिन भन्दै एक कस्मेटिक ब्राण्डको फाउन्डेसन खोजिरहेकी थिइन् । तर, बजारका पसल–पसल चहार्दा पनि पाउन नसकेको उक्त प्रोडक्ट उनले एक अनलाइन शपिङ साइटमा सजिलै भेट्टाइन् । ‘बजारमा जतिमा पाइन्छ भन्ने सुनेकी थिएँ, त्योभन्दा सस्तो रहेछ’ उनले भनिन्, ‘क्लिक गरेर अर्डर गरेको ८ घण्टामा त घरमै आइपुग्यो ।’

त्यसबेलादेखि उनी भेटेसम्म आफूलाई चाहिने र मन परेका सामान ई–कमर्स साइटबाटै अर्डर गर्छिन् । तर, त्यसपछिका सबै अनलाइन शपिङको अनुभव पहिलो पटकको जस्तो ‘सुखद’ रहेनन् । कुनै शपिङ साइटको सेवा उनले औसत अनुभव गरेकी छिन् भने केही निकै गैरजिम्मेवार । कतिपय साइट भने ग्राहकलाई सन्तुष्ट गर्ने पक्षमा निकै संवेदनशील पनि भेटेकी छिन् ।

Read More