मुक्तिनाथ क्यापिटलको १२औं साधारण सभा सम्पन्न, १८% नगद लाभांश पारित


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ क्यापिटलको १२औं साधारण सभा सम्पन्न, १८% नगद लाभांश पारित

असोज ५, काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

सभा असोज १ गते अपरान्ह ४ बजे होटेल क्राउन इम्पेरियल रविभवनमा सम्पन्न भएको हो । सभाले १८ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

Read More
  • MBL - below news