नेरुडे लघुवित्तको बोनस सेयर सूचीकृत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेरुडे लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं  : नेप्सेमा नेरुडे लघुवित्त वित्तीय संस्थाको ३ लाख ६५ हजार ८३५.३४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ८% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस अहिले सूचीकरण गरिएको हो । बोनस वितरणपछि यसको चुक्ता पुँजी ४९ करोड ३८ लाख ७७ हजार रुपैयाँ पुगेको हो ।
 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेरुडेले १८ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ २२८ रुपैयाँ ६३ पैसा छ ।

Read More
  • MBL - below news