नबिल इन्भेष्टमेन्टको 'नबिल ब्यालेन्सड् फण्ड थ्री' मा आवेदन दिने आज अन्तिम दिन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नबिल इन्भेष्टमेन्टको 'नबिल ब्यालेन्सड् फण्ड थ्री' मा आवेदन दिने आज अन्तिम दिन

नबिल इन्भेष्टमेन्ट बैंकिङले आजदेखि सामुहिक लगानी कोष योजनाको इकाई बिक्रि बन्द गर्ने भएको छ। यहि भदौ २५ गते देखि बिक्रि खुला गरिएको नबिल इन्भेष्टमेन्ट बैंकिंङको सामुहिक लगानी कोष योजनाको इकाईमा आबेदनको मिति आजसम्म तय गरेको थियो। 

आजसम्म आबेदन दिन पाउने मिति तय गरिएकाले इच्छुकले आज कार्यालय समयसम्म आबेदन दिन पाउनेछन।

नबिल इन्भेष्टमेन्टले नबिल म्युचुअल फण्ड अन्तर्गत रहने गरि ल्याएको १ अर्ब आकारको 'नबिल ब्यालेन्सड् फण्ड थ्री' नामको १० वर्षे बन्दमुखी योजनाको इकाईमा हिजोसम्म ओभरसब्सक्राइब भईसकेको छ। 

Read More
  • MBL - below news