इन्फिनिटी लघुवित्तको सञ्चालकमा कर्माचार्य नियुक्त


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
इन्फिनिटी लघुवित्तको सञ्चालकमा कर्माचार्य नियुक्त

काठमाडौँ / इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा रमेश कुमार कमार कर्माचार्य नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको यही भदौ २६ गते बसेको ७० औँ बैठकले संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालकमा कर्माचार्यलाई नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक कर्माचार्यले संस्थाका अध्यक्ष खेमराज नेपालसमक्ष पद तथा गोनीयताको सपथ लिइसकेको कम्पनीले जनाएको छ । 

 

Read More
  • MBL - below news