एनएमबि बैंकको तीज लक्षित अफर : विभिन्न ब्राण्डको सामान किन्दा विशेष छुट वा नगद फिर्ता पाइने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि बैंकको तीज लक्षित अफर : विभिन्न ब्राण्डको सामान किन्दा विशेष छुट वा नगद फिर्ता पाइने

काठमाडौँ / एनएमबि बैंकले नेपाली हिन्दु नारीहरूको महान पर्व तीजको सप्ताहको अवसर पारेर विशेष अफर ल्याएको छ । 

बैंकले सो अफर योजनाअन्तर्गत आफ्नो ग्राहकहरूले क्यु आर कोड, पोस वा eNMB एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिशत वा रु.३०० सम्म क्यास ब्याकको अफर योजना ल्याएको हो । 

तीज नेपाली समुदायमा आफन्तजनसँग भेटघाट गरेर, दर खादै र नाँचगान गरेर रमाइलसँग मनाइन्छ । तीजको बेला सार्वजनीक स्थानमा ब्यक्ति ब्यक्ति बीच सम्पर्कमा रहँदा कोरोना संक्रमण हुने प्रवल सम्भावना हुने भएकोले यस परिवेशलाई मध्यनजर गदै बैंकले आकर्षक अफरहरु आफ्नो ग्राहक माझ प्रस्तुत गरेको हो । 

छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईटको एनएमबि भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

Read More
  • MBL - below news