नबिल ब्यालेन्स फण्ड ३ भदौ २५ गतेदेखि बजारमा आउँदै


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नबिल ब्यालेन्स फण्ड ३ भदौ २५ गतेदेखि बजारमा आउँदै

नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने 'नबिल ब्यालेन्स फण्ड ३' भदाै २५ गते, शुक्रबारबाट निष्कासन तथा बिक्री खुल्ला हुने भएको छ।

कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । जसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएकाे छ । 

Read More
  • MBL - below news