नेरुडेले आफ्ना ग्राहकलाई ब्याजमा छुट दिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेरुडेले आफ्ना ग्राहकलाई ब्याजमा छुट दिने

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेले कोभिड–१९ को कारण ग्राहक सदस्यहरुको नियमित व्यापार, व्यवसाय तथा रोजगारीमा परेको प्रतिकुल प्रभावको असर न्यूनीकरण गर्ने तथा यस माहामारीको समयमा ग्राहक सदस्यहरुलाई केही वित्तीय राहत उपलब्ध गराउने उद्देश्यले २०७८ जेष्ठ १६ गते देखि अषाढ मसान्तसम्म साँवा, व्याज वा व्याज मात्र भूक्तानी गरेमा भूक्तानी गरेको ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको थियो ।

Read More
  • MBL - below news