नेरुडे लघुवित्तको सीईओमा भोजराज बस्याल नियुक्त


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेरुडे लघुवित्तको सीईओमा भोजराज बस्याल नियुक्त

भदौ ८, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा भोजराज बस्याललाई नियुक्त गरेको छ । 

भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा बस्याललाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ।  

Read More
  • MBL - below news