जीवन विकास लघुवित्तको शेयरमूल्य १० % ले वृद्धि, शेयरमूल्य प्रतिकित्ता रू. ४२९६.७० पुग्यो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जीवन विकास लघुवित्तको शेयरमूल्य १० % ले वृद्धि, शेयरमूल्य प्रतिकित्ता रू. ४२९६.७० पुग्यो

भदौ ८, काठमाडौं । साताको पहिलो कारोबार दिन मंगलवार जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४ हजार २९६ दशमलव ७० पुगेको हो । 

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । मार्केट डेप्थमा कम्पनीको शेयरमा खरीद माग ९६ हजार ६७ कित्ता रहेको छ भने विक्री माग शून्य रहेको छ । 

Read More
  • MBL - below news