बेष्ट कर्पोरेट बैंकिङ सोलुशन अवार्ड नेपाल एसबीआईलाई


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बेष्ट कर्पोरेट बैंकिङ सोलुशन अवार्ड नेपाल एसबीआईलाई

लण्डनस्थितच क्यापिटल फाइनान्स इन्टरनेशनलले  नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited लाई ‘बेष्ट कर्पोरेट बैंकिङ सोलुशन नेपाल अवार्ड–२०२१’ प्रदान गरेको छ । 

कार्यसम्पादन उत्कृष्ठताको आधारमा वार्षिक रुपमा प्रदान गरिने यो अवार्ड यसवर्ष नेपाल एसबीआई बैंकले पाएको छ । 

नेपाल एसबीआई बैंकले हाल ११८ वटा शाखामार्फत सेवा दिँदै आएको छ । 

Read More
  • MBL - below news