आइएमई लाइफद्वारा २५ लाख घातक रोग बीमाङ्क रकम भुक्तानी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
आइएमई लाइफद्वारा २५ लाख घातक रोग बीमाङ्क रकम भुक्तानी

काठमाडौँ / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख रुपैयाँ बराबरको घातक रोग बिमाङ्क रकम भुक्तानी गरेको छ । 
बैंकले बागमती प्रदेशस्थित हेटौडा शाखा कार्यालयबाट २०७६/१०/२९ गते आइएमई धन सरिता ( वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोगको रक्षावरण समेत हुने गरी गरिएको बीमाङ्क रकम भुक्तानी गरेको हो । 

बिमाङ्क रकम २५ लाख रुपैयाँ बराबरको बीमा गरेका हिमाल पौडेललाई भुक्तानी गरिएको कम्पनीले जनाएको छ । बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । 

Read More
  • MBL