सूर्या लाईफ इस्योरेन्सको परासी शाखा उद्घाटन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सूर्या लाईफ इस्योरेन्सको परासी शाखा उद्घाटन

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको परासी शाखाको उद्घाटन बुधबार सम्पन्न भएको छ । शाखाको उद्घाटन कम्पनीका सहायक महाप्रबन्धक (प्रदेश प्रमुख ५) किरण गौतले गरेका थिए । 

शाखाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सहायक महाप्रबन्धक गौतले भने ‘बीमा बुढेसकालको साथि भएकोले सवैले अनिवार्य बीमा गर्नुपर्दछ ।' 

Read More
  • MBL - below news