महालक्ष्मी बिकास बैँकको ५ लाख कित्ता शेयर रुपान्तरण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी बिकास बैँकको ५ लाख कित्ता शेयर रुपान्तरण

काठमाडौ । महालक्ष्मी बिकास बैँकको झण्डै ५ लाख कित्ता संस्थापक शेयर साधारण शेयर बनेको छ । बैँकको ४ लाख ९८ हजार १९ कित्ता शेयर साधारण शेयरमा रुपान्तरण भएको हो ।

रुपान्तरणसँगै संस्थापक र साधारण शेयरको हिस्सा ५१ : ४९ कायम भएको छ ।

Read More
  • MBL - below news