नेपालबाट ५२ लाखको सफ्टवेयर निर्यात


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपालबाट ५२ लाखको सफ्टवेयर निर्यात

काठमाडौं।गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट करिब ५२ लाख रुपैयाँको सफ्टवेयर निकासी भएको छ।भन्सार विभागले दिएको जानकारीअनुसार एक वर्षमा उक्त मूल्य बराबरको सफ्टवेयर निकासी भएको हो।गत वर्ष ५१ लाख ९३ हजार रुपैयाँ बराबरको ८ वटा सफ्टवेयर निकासी भएको विभागले जानकारी दिएको छ।तर, यही अवधिमा विदेशबाट नेपालतर्फ ८४ करोड ३९ लाख ४७ हजार रुपैयाँको सफ्टवेयर आयात भएको विभागले जानकारी दिएको छ।

Read More