एनएलजी इन्स्योरेन्सको प्रस्तावित १०.५३ प्रतिशत लाभांश आज पारित हुदैं


  • Himalayan Bank Limited (HBL)
एनएलजी इन्स्योरेन्सको प्रस्तावित १०.५३ प्रतिशत लाभांश आज पारित हुदैं

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज १५ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय पानीपोखरी, काठमाडौंमा विहान १० बजे सभा बोलाएको हो । सभाले प्रस्तावित १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव सहित गत आर्थिक वर्ष ०७६/७६ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु समेत पारित गर्नेछ । 

कम्पनीले यस वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९ करोड ६३ लाख ७६ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । 

Read More