एनआइबिएल सहभागिता फण्डको बम्पर लाभांश घोषणा


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनआइबिएल सहभागिता फण्डको बम्पर लाभांश घोषणा

एनआईबिएल एस क्यापिटल को एनआईबिएल म्युचुअल फण्डद्धारा सञ्चालित एनआइबिएल सहभागिता फण्डले आफ्ना ईकाइधनीहरुका लागि बम्पर लाभांश घोषणा गरेको छ । 

हिजो साउन १४ गते बसेको योजना व्यबस्थापकहरुको बैठकले इकाई धनीहरुका लागि अघिल्लो आर्थिक बर्ष २०७७ ७८ को मुनाफा बाट ५० प्रतिशत(कर सहित) लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै योजनाले साउन १४ गते हिजो नै बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले हिजो १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनिहरुले मात्र लाभांश प्राप्त गर्नेछन् । 

Read More